Techie IT
Agni Khabar

अछामको कमलबजार बिमानस्थलमा परिक्षण उडान सफल


अछामको कमलबजार विमानस्थलको उडान सफल भएको छ।

शनिवार आज नेपालगञ्जबाट प्राविधिक टोलीसहित आएको तारा एयरकोजहाजले विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिए ।

कमलबजार विमानस्थलमा ल्याण्डिङ पश्चात् तारा यएरको विमान औपचारिक कार्यक्रमका प्रमुख अतिथी संस्कृती पर्यटन तथा नागरिक उड्यनन मन्त्री बद्री पाण्डेलाइ ल्याउन फेरि नेपालगन्ज उडेको छ ।




तपाईको कमेन्ट लेख्नुहोस्