निर्धन उत्थान लघुवित्तद्वारा बीमा क्षतिपूर्ति रकम हस्तान्तरण
![](https://www.agnikhabar.com/wp-content/uploads/2025/02/IMG_20250203_183441.jpg)
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मंगलसेनले बिमा क्षतिपुर्ती वापतको रकम हस्तान्तरण गरेको छ ।
गत साउनमा निधन भएकी स्याउले महिला समाज केन्द्रकी सदस्य धनादेवी ढकालका परिवारलाइ आज बिमा वापतको क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको हो ।
संस्थाका शाखा प्रमुख मनु अर्यालले समूह सदस्यहरूको रोहवरमा मृतकका श्रीमान् कासीराम ढकाललाई रु. ५६,६६२.०२ को चेक हस्तान्तरण गरेका छन्।
उक्त कार्यक्रममा शाखाका लेखापाल परेक राज संज्याल, फिल्ड कर्मचारी बालाराम ढकालसहित समूह सदस्यहरुको उपस्थित रहेको थियो ।
ताजा खबर
- १एमाले अछामले अगुवा कार्यकर्ता भेला गर्दै : रामबहादुर थापाले सम्बोधन गर्ने
- २कमलबजार नगरपालिकामा एचपीभी खोप अभियान शुरु:पहिलो दिन ५१२ छात्राले लगाए खोप
- ३निर्धन उत्थान लघुवित्तद्वारा बीमा क्षतिपूर्ति रकम हस्तान्तरण
- ४नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २ को बैठक सम्पन्न
- ५इसरा सरस्वती मृत्युु प्रकरण : शारीरिक सम्बन्ध राख्न नमान्दा मारेको खुलासा
तपाईको कमेन्ट लेख्नुहोस्